पर्यटकिय छेत्र पोखरामा ध्वानी प्रदुशण बड्दो!
पर्यटकिय छेत्र पोखरामा ध्वानी प्रदुशण बड्दो!
पोखरा एउटा शुन्दर प्राकृतिक्को बगैचा मात्र नभै स्व्देशी तथा बिदेशी पर्यटक हरु लाई मनोरम मन मोहक हिम्शृङ्खला र ताल तलालैया हरुको मनोरम दृश्य मा लुट्पुटाइ रहेका पर्यटक हरु मात्र नभै सिम्सार छेत्र का हजारौ लोप हुन लागेका चरा चुरुङ्गी हरु पनि ध्वानी प्रदुशण का कारण अझ लोप हुने अवस्थामा छ!
केहि समय यता आएर पोखरा उप-महानगर्पालिका र पर्यटकिय क्षेत्र को मुटु मानिने लेक्साइड लगायत आस्पास मा सन्चालन भैरहेका नगर बस र अन्य सवारी साधन्हरुमा प्रेसर हर्न राखी अनाश्यक बजाउदै हिंड्नाले स्वदेशी र बिदेशी पर्यट्कहरु मात्र नभै तेस क्षेत्रका बासिन्दा हरुलाई समेत आतङ्कित बनाउदै गैरहेको छ!
एस समाचार लेख्ने क्रममा केहि बिदेशी हरु सँग ध्वानिप्रदुशण को बारेमा सोध्धा ध्वानिप्रदुशण बिसेशज्ञ बेलाईतका नगरिक डाक्टर-हर्बर्ट विल्मन भन्नु हुन्छ एस्ता किसिम को प्रेसर हर्न जस्ता ध्वानिप्रदुशण बाट ठुलो मानिसलाई भन्दा साना बच्चाहरु लाई बढी मश्तिकमा असर पार्ने बताउनु भयो ।
तेस्कारण एस्ता किसिम्का ध्वानिप्रदुशण बिरुद ट्राफिक प्रशासन्, आमा समुह, पर्यटन बोर्ड्, पर्यटन ब्याबसायी लगायत सम्पुर्ण पोखरेली बासिहरु मीली एक्जुट भै एस्ता अनाआबश्यक ध्वानिप्रदुशण गर्ने खाल्का प्रेसर हर्न हटाउनु जरुरी छ ।
आ.र के. चाम्लिङ
newsyes@ymail.com
News Added on 04 Mar 2010