पोखरा मा पहिलो पटक अन्लाईन मार्फत आफ्नो पुरानो तथा नया सामान हरु किन बेच
पोखरामा पहिलो पटक अन्लाईन मार्फत आफ्नो पुरानो तथा नया सामानहरु खरिद बिक्री गर्न सकिने सोसिअल साइट अन्लाईन पोखरा डट कम ले बतायको छ!
सम्पूर्ण पोख्रेली हरु को सुबिधालाई ध्यानमा राख्दै यो सेवा सुरु गरेको छ एस साईट मार्फत तपाइ हरु सँग भयको सम्पूर्ण ईलेक्ट्रोनिक्स सामान लगायत कार्,मोटर बाईक,घर जग्गा, र अन्य घरायसि सामानहरु किन्न र बेच्न सक्नु हुनेछ! एस साईट मार्फत तपाइलाई आबश्यक परेको कुनै पनि सामानहरु छन भने तपाइ नीड प्रोडक्ट गरेर तपाइको डिटैल राख्न सक्नु हुनेछ एस्मा तपाइलाई कुनै शुल्क लाग्दैन तपाइ हरु निसङ्कोच भयर फ्री सेवा लिन सक्नु हुनेछ! साथै कम्पुटर को लागी फुल भर्सोन फ्री सफ्टवेर हरु डाउन्लोड गर्न सक्नु हुने छ!
अन्लाईन पोखरा डट कम
News Added on 05 Mar 2010