पोखरा पर्यटकिय क्षेत्र मात्र नभयर पाराग्लाईडिङ को लागी बिश्वा को दोश्रो स्थान वोगट्न सफल पोखरा को सरङ्कोट ले झनै सुन मा शुगन्ध थपिदियको छ!
पोखराको लेकसाइड मा सन्चालनमा आयका ५ वटा कम्पनी हरु बाट आकाश मा रङ्गी बिरङ्गी प्यारासूट हरु चरा झै उडेको देख्दा पोखरा भ्रमण गर्न आउने अधिकाङ्स पर्यटक हरु पनि आफु पनि न उडि काहा मन थामेर बस्न सक्छन र ?
एस रमाइलो खेललाई बिदेशीहरु मार्फत नेपाल मा भित्त्राइयता पनि केहि बर्ष यता नेपाली हरु माझ पनि उत्साहा बड्दै गैरहेको देखिन्छ
एस्ता किसिमका रमाइलो खेल ले ब्याबसायिक हिसाब ले राम्रो मानेर पर्यट्न हरु लाई आकर्शण गरेता पनि लेन्डिङ क्षेत्र का र वर पर का मसिना स्कुल जाने १२,१३ बर्ष का केटा हरु १५,२० रुपैया को लोभ लालच मा स्कुल नै माया मारेर पारासूट पट्याउन बेस्त देखिन्छन!
आफ्नो बच्चाहरु कता जान्छन स्कुल जान्छन कि जादैनन भन्ने बारे मा गार्जेन हरु ले बिचार गरेर बच्चा बच्ची हरु को भबिश्य सोच्न जरुरी छ ।
तेती मात्र नभै आफ्नो पारासूट पट्याउन अल्छी मान्ने बिदेशी हरु ले १५,२० रुपैया को प्रलोभन मा नफसाइ कन ति साना स्कुल जाने बच्चा हरुको भबिश्यको बारेमा सोच्न जरुरी छ!
अन्लाईन्पोखरा डट कम
